punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

Chaupati
safha napa

धनगढी, साउन ५ । बझाङको तल्कोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको तल्कोट गाउँपालिका वडा नम्बर ३ का ९ वर्षीय शोभान रोकाया र आठ वर्षीय सर्जन रोकायाको पोखरीमा डुवेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकालेको प्रहरीले जनाएको छ।


५ साउन २०७७, सोमवार ०३:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु