punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यार्थीलाई उद्यमी बनाउन एसपीएको ( स्टार्ट अप फण्ड )

Chaupati
safha napa

एसपिए कलेजले आफ्ना विद्यार्थाीलाई उद्यमी बनाउँने उद्देश्यले ‘एसपीए स्टार्टअप फण्ड’ को घोषणा गरेको छ।

कलेजले आफ्ना विद्यर्थीलाइ उद्यमशीलतामा प्रोत्साहन गर्ने लक्ष्यसहित १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो।

नविन सोच, योजना, सपना र आइडियाहरुलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने छ । एसपीए कलेजमा अध्ययनरत् कुनैपनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउँन फण्डमा आवेदन दिन सक्नेछन् । आवेदन दिएका मध्ये कुनै एक प्रस्तावकले आवश्यकताअनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरुले रकम पाउन सक्नेछन्।


१७ साउन २०८०, बुधवार २३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु