punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले खटायो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)

Chaupati
safha napa

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरुलाई खटाएको छ। पार्टी संगठन सुदृढीकरणका लागि भन्दै केन्द्रीय तहका नेताहरुलाई जिल्ला–जिल्लामा खटाइएहो हो।

पार्टीको वार्षिक क्यालेण्डरअनुसार पहिलो चरणमा पार्टीलाई सुदृढीकरण गर्ने उद्धेश्यका साथ ७७ वटै जिल्लामा कांग्रेसका केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिको रुपमा खटाएको कांग्रेसले जनाएको छ।

कांग्रेसले यही साउन २० गते देखि ३० गतेको समयसीमा तोकेर जिल्ला प्रतिनिधि खटाएको छ। जिल्लामा खटिएका प्रतिनिधिहरुले जिल्लाको आन्तरिक गतिविधिका बारेमा रिपोटिङ गर्ने, छलफल गर्ने कांग्रेसले जनाएको छ।


१७ साउन २०८०, बुधवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु