punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक जना पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका(५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका प्रहरीले बताएको छ । उनी आफ्नै घरमा मृत फेला परेका हुन्।

उनी आज आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


१४ असार २०८०, बिहीवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु