punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१७ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मुल्य कति ?

Chaupati
safha napa

साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार १७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ६ सय ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९५ हजार २ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ ।


२१ जेठ २०८०, आइतवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु