punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीको पाटनमा गिट्टीमा मान्छेको टाउको भेटियो

Chaupati
safha napa

बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ।

जिल्लाको पाटन नगरपालिका–६ तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो। कृर्षि विकास बैँक नजिकै टाउको भेटिएको हो। सो ठाउँमा टाउकोको कपाल समेत रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको छ

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए।


१७ वैशाख २०८०, आइतवार १७:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु