punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस ,१ नम्बरमा अधिकारी

Chaupati
safha napa

काठमाडौँ । नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले  १८ जना प्रहरी उपरीक्षक (एसपी) लाई  वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हाे

बढुवा सिफारिसको एक नम्बरमा विश्व अधिकारी रहेका छन् भने १८ औं नम्बरमा प्रज्वल महर्जन रहेका छन् ।


१५ वैशाख २०८०, शुक्रवार १८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु