punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केपी ओली माथि भएको आक्रमणको भर्त्सना गर्दै कारबाही गर्न एमाले सुदूरपश्चिमको माग

Chaupati
safha napa

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि वैशाख १३ गते झापामा भएको आक्रमणमा संलग्नहरूलाई कारबाही गर्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माग गरेको छ ।

प्रदेश सचिव धर्मराज पाठकले एक विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका कार्यकर्ताहरूले गरेको आक्रमणको भर्त्सना गरेका हुन् । उनले उक्त घटनामा संलग्नहरू माथि कडा कारबाहीको माग समेत राखेका छन् ।
विज्ञप्तिमा उच्चस्तरीय राजनैतिक नेतृत्वको सुरक्षामा गम्भीर बन्न पनि सरकारलाई आग्रह गरिएको छ ।

No description available.


१५ वैशाख २०८०, शुक्रवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु