punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँ–१ अपडेट : स्वर्णिमले थप बढाए अग्रता

Chaupati
safha napa

तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता थप बढाएका छन् । कुल १३ हजार ६५ मत गणना हुँदा वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् ।
यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ तथा एमालेका सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।
स्वर्णिमले सुरुदेखि नै अग्रता बनाएकामा पछिल्लो मतपरिणामअनुसार थप बढाएका हुन् ।


११ वैशाख २०८०, सोमवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु