punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका कुँवर उद्योग वाणिज्य महासंघको खुला केन्द्रीय सदस्यमा विजयी

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

बुधवार महासंघको ५७ औँ चुनावी साधारण सभाबाट उनी जिल्ला र नगरको (खुल्ला तर्फ) बाट केन्द्रीय कार्यकारिणी समिति सदस्यमा विजय भएका हुन् । जम्मा ११७ मत खसेकोमा उनले ६६ मत ल्याएर विजय हासिल गरे ।

जिल्ला र नगरको (खुल्ला तर्फ) १८ जनाको केन्द्रीय कार्यकारिणी समिति सदस्यको कोटामा ३२ जनाको उम्मेदवारी परेको थियो । कुँवर अघिल्लो कार्यकालमा पनि भुगोलबाट महासंघ केन्द्रीय सदस्य नै थिए ।


३० चैत २०७९, बिहीवार १५:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु