punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक वृद्धको पेटमा भेटियो रक्सीको बोतल

Chaupati
safha napa

कैलाली । कैलालीका एक वृद्धको पेटमा बोतल भेटिएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्का मगर पेटमा बोतल भेटिएको हो ।

अस्पतालमा एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले दिए । बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएको सूचना अधिकारी उपाध्यायले बताए ।


३० चैत २०७९, बिहीवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु