राष्ट्रिय युवा संघमा सुदूरपश्चिमले पायो दुई पदाधिकारी, सचिवमा चन्द र शाह सर्वसम्मत
सुदूरपश्चिम प्रदेशले राष्ट्रिय युवा संघ नेपालका दुई पदाधिकारी पाएको छ ।
नेपालगञ्जमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट बिस्ना चन्द र विनय शाह सर्वसम्मत सचिवमा चयन भएका हुन् । चन्द यस अघि पनि सचिव थिइन् भने शाह प्रदेश सचिव थिए ।
चन्द महिला र शाह सुदूरपश्चिम भूगोलतर्फ सचिवमा सर्वसम्मत चुनिएका हुन् ।
यी हुन् सर्वसम्मत पदाधिकारी
अध्यक्षः क्षितिज थेबे
उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम
महासचिव
सुमन पुरी
उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा
सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी
कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई
लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव
अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव
निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव
३० चैत २०७९, बिहीवार १५:०४ बजे प्रकाशित































