सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ आजको बजार भाउ
शुक्रबार सुन मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो भने चाँदी प्रतितोला पाँच रुपियाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हेको छ या छैन भन्ने बिषयमा पनि चनाखो रहनु पर्छ हामी प्रशिक्षार्थी
२४ चैत २०७९, शुक्रवार १२:१० बजे प्रकाशित































