punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मतपेटिका फुटाए पछि डोटीमा स्ववियु निर्वाचन स्थगित,अर्काे मिति अनिश्चित

Chaupati
safha napa

कैलाली । डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान रोकिएको थियो । मत पेटिकासँगै अन्य सामाग्रीमा पनि क्षति भएको भन्दै निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए ।

‘केही उश्रृंखल तत्त्वहरू मतदान तत्त्वहरू मतदान स्थलभित्र प्रवेश गरेर मतपेटिका लगायत अन्य सामाग्री तोडफोड गरेको हुँदा मतदान गर्न गराउन सम्भव नभएकाले निर्वाचन स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ ’उनले जारी गरेको सूचना भनिएको छ।


५ चैत २०७९, आइतवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु