punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट अखिल क्रान्तिकारीले खाता खोल्यो, रामपुर क्याम्पसमा प्यानल नै विजयी

Chaupati
safha napa

कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ ।

आइतबार सम्पन्न स्ववियु चुनावको मतदानमा १५ मत सहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका उम्मेदवार धानिराम चौधरीले ५ र नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत पाइन् ।
उक्त क्याम्पसमा ३१ जना विद्यार्थी मतदाता थिए । चुनावमा २५ मत खसेकोमा एक मत बदर भएको छ ।


५ चैत २०७९, आइतवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु