punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चुरेमा सडक बत्ती र सिसी क्यामरा जडान,चोरी र दुर्घटना न्यूनीकरण हुने अपेक्षा

Chaupati
safha napa

चुरे गाउँपालिकाले महत्त्वपूर्ण स्थानमा सडक बत्ती र सिसि क्यामेरा जडान गरेको छ ।

पालिकाले आफ्नै खर्चमा मिलन चोकदेखि निङलाडी पुल सम्म बजारमा सडक बत्ती जडान गरेको छ।

May be an image of road and tree
सडक बत्ती जडान भएसँगै यस क्षेत्रमा स्थानीय सुरक्षामा दृष्टिकोणले सहज भएका बताएका छन् । नगरपालिकाले महत्त्वपूर्ण स्थानमा सिसि क्यामेरा पनि जडान गरेको छ । सिसि क्यामेराको निगरानीको जिम्मा प्रहरीलाई दिइएको छ ।

May be an image of 1 person and road

गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले एक कार्यक्रममा बिच प्रहरीलाई सिसि क्यामेरा निगरानीको जिम्मा दिएका थिए । गाउँपालिकामा सिसि क्यामेरा र सडक बत्ती जडान भएपनि चोरी र दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।


१ चैत २०७९, बुधवार ०७:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु