punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Chaupati
safha napa

बिहीबार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँ घटेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै बिहीबार तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुनको मूल्य घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ।

बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबा भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजार भने सुन प्रतिऔंस १८ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


२५ फागुन २०७९, बिहीवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु