punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा १३ बर्षिया किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

Chaupati
safha napa
कैलाली ।  कैलालीको धनगढी उपमहानगरपालि १० मा १३ बर्षिया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय १६ र १७ वर्षका दुई किशोरलाई  पक्राउ गरेको छ ।
घटना १७ गते रातिको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक  कुलदिप चन्दले बताए। बलात्कारको उजुरी प्रहरीमा हिजो मात्रै परेको थियो ।
मौखिक उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
उनीहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढिरहेको प्रहरीले बताएको छ । घटना ढिलो सार्वजनिक हुनुको कारण पनि प्रहरीले खोजिरहेको जनाएको छ ।

२५ फागुन २०७९, बिहीवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु