punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्य निरुपण तथा मेलमिलासम्बन्धी विधेयक आजै संसदमा दर्ता गर्ने सरकारको निर्णय

Chaupati
safha napa

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन ऐन २०७१ लाई संशोधन गर्न बनेको विधयेक आज प्रतिनिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले अन्नपूर्णलाई जानकारी दिए।

यस्तै फलफूल,तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले जनयुद्धमा मारिएकामध्येका ५ हजारको जिम्मा लिन सार्वजनिक अभिव्यक्‍ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आजबाट सुनुवाइ हुँदैछ ।

 


२५ फागुन २०७९, बिहीवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु