punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागूऔषधसहित कैलालीबाट एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा लागूऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षका भरत विक पक्राउ परेका हुन्। उनको साथबाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४सय २०मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो।


२३ फागुन २०७९, मंगलवार २०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु