punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार

Chaupati
safha napa

नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ

आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।


११ माघ २०७९, बुधवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु