punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् ।

दल तथा सांसदहरूबिच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो । तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी नभइसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

यति बेला मुख्यमन्त्री रावल काठमाडौँमा छन् । काठमाडौँमा उनले नागरिक उन्मुक्तिका सांसदहरू तथा नेताहरूसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन् ।

मुख्यमन्त्रीसँगको सल्लाह पछि अर्को बैठक आह्वान गरिने प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।


११ माघ २०७९, बुधवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु