क्रिकेटर मेहबुव आलम र आदिल अन्सारीलाई पक्राउ गर्ने तयारी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।
टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न आरोपमा उनिहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले बताए ।
‘मेहबुव र आदिल लाई पक्राउ गर्दै छौं’ ब्यूरोका ती अधिकृतले भने ।
९ माघ २०७९, सोमवार १२:४९ बजे प्रकाशित













