punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रमेश लेखक भन्छन्–हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो,त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं

Chaupati
safha napa

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन् ।

उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले कांगे्रसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन् ।

उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो । तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि ।त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं ।’


६ माघ २०७९, शुक्रवार १२:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु