punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे

Chaupati
safha napa

सुनको भाउ बढेर तोलाको १ लाख ५हजार २ सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा १लाख ४ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


६ माघ २०७९, शुक्रवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु