punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीका भीम भण्डारी सुदूरपश्चिमको सभामुखमा निर्वाचित

Chaupati
safha napa

कैलाली । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।
सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।
आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।

 


३ माघ २०७९, मंगलवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु