punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तटस्थ रहेन नागरिक उन्मुक्ति,आजै सभामुख निर्वाचित हुने निश्चित

Chaupati
safha napa
कैलाली । सुदूरपश्चिम प्रदेशमा यस अघि तटस्थ रहेका नागरिक उन्मुक्ति आज बैठकमा तटस्थ रहेनन्  । उनीहरु मतदानमा सहभागी भएका छन् । उनीहरुको मतदानसँगै आजै सभामुख निर्वाचित हुने निश्चित भएको हो । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट भीम भण्डारी र कांग्रेसबाट मानबहादुर रावल उम्मेदवार छन् । यस अघि दुई पटक सम्म यहाँ सभामुख चयन हुन सकेका थिएनन् ।
५३ जना प्रदेश समा सदस्य रहेको सुदूरपश्चिममा सभामुख निर्वाचित हुन २७ सांसद चाहिन्छ ।

३ माघ २०७९, मंगलवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु