punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पल शाहविरुद्धको मुद्दामा आज फैसला हुँदै

Chaupati
safha napa

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहविरुद्धको मुद्दामाथि आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

बारम्बार पेसी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको हो ।

शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

तनहुँ अदालतबाट आज शाहलाई सफाइ दिने वा कैद सजाय तोक्ने फैसला हुने अनुमान गरिएको छ ।


३ माघ २०७९, मंगलवार ०९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु