punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मृतकको शव लिन पोखरा उड्यो सेनाको हेलिकोप्टर

Chaupati
safha napa

पोखरामा भएको विमान दुर्घटनामा निधन भएकाहरुको शव ओसार्न नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ । केही बेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकोप्टर पोखरातर्फ उडेको हो ।

दुर्घटनामा परेका ७२ जनामध्ये ६९ जनाको शव प्राप्त भइसकेको छ । उनीहरुमध्ये २६ जनाको मात्रै पहिचान भएको छ । पहिचान नभएका र चालक दलका सदस्यको शव काठमाडौं ल्याउन लागिएको हो । प्राप्त शवहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम भइरहेको छ ।


२ माघ २०७९, सोमवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु