punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँ पुग्यो

Chaupati
safha napa

नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ। आइतबार प्रतितोला १ हजार रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोलामा ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


२५ पुस २०७९, सोमवार ११:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु