punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आज, १२ दलका नेताले संबोधन गर्ने

Chaupati
safha napa

मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरे पछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्न लागेको हो । राष्ट्रियसभाको बैठक पनि आजै बस्नेछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा ननेताहरुले धारण राख्ने कार्यसूची छ । त्यसअघि सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य पशुपति शमशेर जवराले संसदको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन् । यसबाहेक राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठन तथा मन्त्रीहरुको कार्यविभाजनसम्बन्धी पत्र पनि पढेर सुनाउनेछन् ।


२५ पुस २०७९, सोमवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु