punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ बसपार्कमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी

Chaupati
safha napa

काठमाडौं, असार २१ । काठमाडौंको नयाँ बसपार्कस्थित एक ग्यारेजमा राखिएका आठ जना माइक्रोबसमा आगजनी भएको छ ।

माइक्रोबस प्रविधि खराबीका कारण जलेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ  । एउटा माइक्रोबाट सुरु भएको आगो अन्य सात वटामा लागेको जनाइएको छ ।

क्षति हुने बा १ ज ९६०९, बा २ ख २०८०, बा १ ज ९४५८, बा २ ज १०९६, बा ३ ख ८५८९, बा ४ ख २४०, बा ४ ख ४०९ र ग १ ख २४४६ नम्बरको माइक्रोबस रहेको प्रहरीले जनाएको छ । आगजनीबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


२१ असार २०७७, आइतवार ०४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु