punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी डलरको भाउ घट्यो

Chaupati
safha napa

काठमाडौं, असार २१ । अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७२ कायम गरेको छ ।

यसअघि शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ रहेको थियो । पछिल्ला केही दिनयता डलरको ओरालो लाग्ने क्रममा रहेको छ ।


२१ असार २०७७, आइतवार ०४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु