punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बन्चरो प्रहार गरेर छिमेकीको हत्या

Chaupati
safha napa

कन्चनपुर, असार २१ । कञ्चनपुरको पुनर्वास नगरपलिकामा बन्चरो प्रहार गरेर छिमेकीको हत्या गरेका छन् । नगरपालिकाको वडा नम्बर ५ मा स्थानीय गौरव खड्काले बन्चरो प्रहार गरेर छिमेकी ५० वर्षीया गोपाल कुँवरको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले खड्काले धारिलो हतियार प्रहार गरेर शनिबार राति छिमेकीको हत्या गरेको बताए।

हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२१ असार २०७७, आइतवार ०३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु