punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा २ घण्टा देखी माओवादी संसदीय दलको बैठक जारी, दलको नेतामा अझै सहमति जुट्न सकेन

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक जारी छ । ३:३० बजे सुरु भएको संसदीय दलको बैठक अहिले सम्म जारी छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसक्दा बैठक लम्बिएको हो ।

अहिले माओवादीमा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओम विक्रम भाट दलको नेतामा दाबी गरिरहेका छन् ।

उनीहरु बिच सहमति जुट्न सकेको छैन। सुदूरपश्चिम प्रदेशमा ११ जना माओवादीका सांसद छन् ।


१६ पुस २०७९, शनिवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु