punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर पक्राउ परेका हुन्।

उनीहरुको साथबाट १ ग्राम १५ मिलिग्रामसहित पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।


१२ पुस २०७९, मंगलवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु