punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

Chaupati
safha napa

 

भोजपुर– भोजपुरमा एक महिलालाई बलात्कार गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा षडानन्द नगरपालिक–९ तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा हुन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको।

सोमबार उनले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


७ पुस २०७९, बिहीवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु