punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य स्थिर

Chaupati
safha napa

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ। आज छापावाला सुन अघिल्लो दिनकै कारोबार मूल्यमा किनबेच भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५०० कायम भएको छ। तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा यथावत् रही प्रतितोला १ लाख तोकिएको छ। त्यस्तै चाँदी पनि स्थिर रही प्रतितोला १ हजार ३८० कायम रहेको महासङ्घले जनाएको छ।

 


४ पुस २०७९, सोमवार १२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु