punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता बने रवि लामिछाने

Chaupati
safha napa

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।

सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो।

‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’

रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।


४ पुस २०७९, सोमवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु