punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री देउवालाई १५ किलोको माला

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ ।

यस अघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।


२२ मंसिर २०७९, बिहीवार १५:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु