punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम महोत्सव सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

Chaupati
safha napa

सुदूरपश्चिम महोत्सव सुरु भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा विभिन्न बिधाका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।उद्घाटन समारोहमा प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाइको थियो ।

आज बाट सुरु भएको महोत्सव पौष २ गते सम्म जारी रहने छ ।
महोत्सवको यो १६ औँ संस्करण हो ।


२२ मंसिर २०७९, बिहीवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु