धनगढीमा प्रधानमन्त्री देउवाको इन्ट्री (फोटो फिचर)

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आज सुदूरपश्चिम महोत्सव उद्घाटन गरे । आफू सातौँ पटक निर्वाचित भइसकेपछि उनी पहिलो पटक धनगढी आएका थिए ।
प्रधानमन्त्री देउवा २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । सुदूरपश्चिम महोत्सवको उद्घाटनमा महोत्सव स्थल प्रवेश गर्दै गरेका देउवालाई हामीले क्यामेरामा यसरी कैद गरेका थियौँ ।



















२२ मंसिर २०७९, बिहीवार १६:४६ बजे प्रकाशित