punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगातार सुनचाँदीको भाउ उकालो

Chaupati
safha napa

सुनचाँदीको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार ९ सय रुपैयाँ तोकेको छ।

हिजोको भाउभन्दा ४०० सय रुपैयाँ महँगो भएको छ। हिजो सुनको भाउ तोलामा ९९ हजार ५ सय रुपैयाँ थियो।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ८५ रुपैयाँमा पुगेको छ।


१९ मंसिर २०७९, सोमवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु