punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पोखरीमा डुबेर एक बालिकाकाे मृत्यु

Chaupati
safha napa

जनकपुर उपमहानगरपालिका–८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


१९ मंसिर २०७९, सोमवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु