punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको प्रतिनिधि सभामा काङ्ग्रेसका पाण्डे विजयी

Chaupati
safha napa

बाजुरा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका सह(महामन्त्री बद्री प्रसाद पाण्डे बिजयी भएका छन् ।पाण्डे नेकपा एमालेका कर्णबहादुर थापालाइ ५हजार ५सय ४१ मतले पछि पार्दै निर्वाचन भएका हुन् ।

पाण्डेले ३१हजार ७ सय ८९ मत प्राप्त गर्दा थापाले २६हजार २सय ४८ मत प्राप्त गरे । ८३हजार ५सय ६७ मतदाता रहेको बाजुरामा ६०हजार एक सय५२मत खसेको थियो ।

यहाबाट प्रदेस सभा १ मा एमालेका बलदेब रेग्मीलाई हराउँदै एकीकृत समाजवादिका नरेश कुमार शाही र २ मा एमालेका लाल बहादुर थापालाई हराउँदै कांग्रेसका पदम बहादुर शाहि निर्वाचित भइसकेका छन् ।


१८ मंसिर २०७९, आइतवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु