punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फेरि बढ्यो सुनको मुल्य

Chaupati
safha napa

काठमाडौँ  असार १७ ।बुधवार सुनको मुल्यमा बृद्धी भएको छ । सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज पनि एकै दिन ५ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
हिजो मङगलबार ९१ हजार २  सयमा कारोबार भएको सुनको मुल्य आज भने बढेर ९१ हजार ७ सयमा कारोबार  भइरहेको जनाइएको ।यो मुल्य हाल सम्मकै उच्च हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९१ हजार २  सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
चाँदी भने हिजोको तुलनामा १५ रुपैयाले बढेर ९ सय ६० रुपैयाँमा कायम भएको छ । 


१७ असार २०७७, बुधवार ०६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु