punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौँ-४ मा गगन थापाको जित सुनिश्‍चित जस्तै

Chaupati
safha napa

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाको जीत सुनिश्चित जस्तै भएको छ । पाँच हजारभन्दा कम मत गणना गर्न बाँकी भएका बेला पाँच हजारभन्दा बढी मत मतान्तरले उनको जित सुनिश्चित जस्तै भएको हो ।

पछिल्लो मत परिणाम अनुसार थापाले १९ हजार ९१ प्राप्त गरेका छन् । उनीसँग नेकपा एमालेका डा. राजन भट्टराई प्रतिस्पर्धा गरिरहेका छन् । भट्टराईले १३ हजार ३२ मत ल्याएका छन् ।


६ मंसिर २०७९, मंगलवार १०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु