punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौं ७ : घण्टी पछ्याउँदै एमाले, मानुषी तेस्रो

Chaupati
safha napa

काठमाडौं ७ : घण्टी पछ्याउँदै एमाले, मानुषी तेस्रो

आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीलेले नेकपा एमालेका श्यामकुमार घिमिरेलाई उछिनेका छन्।

केही समय रास्वपालाई पछि छाडेका घिमिरे पुन: पछि परेका हुन्। अहिलेसम्मको मतगणनामा पराजुलीले २ हजार ६६९ मत पाएका छन्। एमालेका घिमिरीसँग २ हजार ५८७ मत रहेको छ।

माओवादीको चुनाव चिह्नबाट उठेकी नेपाल समाजवादी पार्टी (नेसपा)की मानुषी यमी भट्टराई तेस्रो स्थानमा रहेकी छन्। उनले २ हजार १५८ मत पाएकी छन्।

 


६ मंसिर २०७९, मंगलवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु