punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राजेन्द्र लिङ्देन सिटौला भन्दा १४८६ मतले अगाडि

Chaupati
safha napa

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १४८६ मतले अगाडि रहनु भएको छ । मंगलबार बिहान ९ बजे सार्वजनिक भएको मत परिणाम अनुसार  लिङ्देनले ५ हजार २७४ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३ हजार ७८८ मत ल्याउनु भएको छ ।

 


६ मंसिर २०७९, मंगलवार १०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु