३२ असार २०८३, बिहीवार
कैलाली क्षेत्र न-५ एमालेबाट उम्मेदवार प्रदेशसभा सदस्य दुर्गा प्रसाद जोशीले मतदान गरेका छन् ।
धनगढी उपमाहनगरपालिका- ३ जनता आधारभूत बिद्यालयबाट उनले मददाता गरेका हुन् ।
४ मंसिर २०७९, आइतवार १०:४१ बजे प्रकाशित
RAMA Bhattarai